विवेकशील साझा पार्टीका नेता नेकपामा प्रवेश

काठमाडौं । विवेकशील साझा पार्टी पर्सा जिल्ला अध्यक्षसहितको समूह नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा आज आयोजित एक कार्यक्रममा सो पार्टीका नेताहरु पार्टी प्रवेश गरेका हुन् । उनीहरुलाई अध्यक्ष दाहालले अविर र माला लगाएर पार्टी प्रवेश गराउनु भएको हो । पार्टी प्रवेश गर्नेमा विवेकशील साझा पार्टीका … Continue reading विवेकशील साझा पार्टीका नेता नेकपामा प्रवेश